Ad imageAd image

भारी बर्षाका कारण झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता स्थगित

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आज हुने भनिएको झापा एक–काठमाडौं कप फुटसल प्रतियोगिता स्थगित भएको छ ।

डिएभी स्कुल जावलाखेल ललितपुरमा हुने भनिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको थियो । अब सो प्रतियोगिता मंसीर १ गते शनिबार हुने  आयोजक जनाएको छ ।

झापा–१ संघीय सांसद सचिवालय र नेपाली कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता बर्षाका कारण स्थगित गर्नु परेको आयोजक संस्था  झापा १–काठमाडौं सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाले जानकारी दिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
67%
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
सोम
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ