Ad imageAd image

भगवती लेमिनेट्स प्रा.लिमा भीषण आगलागी

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । झापाको मेचीनगर नगरपालिका १५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्रा.लिमा भीषण आगलागी भएको छ। मेचीनगर नगरपालिका १५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी थियो ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी खटिएका छन् । आगलागी नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
light rain
28° _ 28°
51%
2 km/h
बुध
28 °C
बिहि
27 °C
शुक्र
23 °C
शनि
24 °C
आइत
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ