Ad imageAd image

‘मिस वर्ल्ड’ को उपाधि चेक रिपब्लिककी क्रिस्टिनालाई

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । मिस वर्ल्ड २०२४ को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले जितेकी छन्। शनिबार राति भारतको मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा पिस्कोभालाई विजयी घोषणा गरिएको हो।

क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै ७१ औं मिस वर्ल्डको उपाधि जित्न सफल भएकी हुन्। २४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन्।

मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन्। एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्टरनरअप घोषित भइन्।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
light rain
26° _ 26°
61%
6 km/h
मंगल
25 °C
बुध
24 °C
बिहि
24 °C
शुक्र
23 °C
शनि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ