Ad imageAd image

अवैध मालसामान सहित चार जना पक्राउ

थाइल्याण्ड नेपाल डट्कम

रौतहट  ।  रौतहट प्रहरीको अवैध मालसामान सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट राजस्व छलेर भित्रइएका करिव १ लाख ३३ हजारको मालसामान सहित चार जनालाई पक्राउ गरेको हो ।

राजदेवी नगरपालिका वडा नम्वर २ का २२ बर्षीय धन्दिप बैठा, १८ बर्षीय शेख अफरोज, मौलापुर नगरपालिका वडा नम्वर ६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नपा ६ का २० बर्षीय रुपेश यादवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतवार जारी गरेको प्रेस नोटमा विआर ०५ इ ४४०२ नम्वरको मोटरसाइकल सहित उनीहरु पक्राउ परेको उल्लेख छ ।

विभिन्न स्थानमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याएका स्पेयर पार्टसहरु, किराना सामानहरु सहित चार जनालाई पक्राउ प्रेस नोटमा भनिएको छ ।

- Advertisement -
Ad imageAd image

पक्राउ परेका मानिस र बारामद सामन आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
thunderstorm with drizzle
19° _ 19°
100%
3 km/h
आइत
18 °C
सोम
29 °C
मंगल
28 °C
बुध
27 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ