Ad imageAd image

गायिका एलिना चौहान पोखरामा,कोटिहोममा प्रस्तुती दिने

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विहीबार गायिका एलिना चौहानको विशेष प्रस्तुती दिने भएकी छिन् ।

कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुती दिन लागेकी हुन् ।

जसका लागि गायिका चौहान पोखरा पुगिसकेकी छिन् । गायिका  चौहानले पोखरा विमानस्थलमा ल्याण्ड गरेलगत्तै पोखरा पुगेको जानकारी दिँदै उनले सबै भक्तजनहरुलाई उपस्थितिका लागि आव्हान गरेकी छिन् । गायिका एलिना आमासहित पोखरा पुगेकी हुन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
moderate rain
23° _ 23°
94%
1 km/h
शनि
28 °C
आइत
24 °C
सोम
23 °C
मंगल
20 °C
बुध
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ