Ad imageAd image

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । मंगलबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका राजाको नेपाल भ्रमणको अवसरमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणको दिन पारेर मंगलबार सार्वजनिक विदाको निर्णय गरिएको हो। उनी मंगलबार नेपाल आउँदैछन् ।

पहिलो पटक भ्रमण हुन लागेकाले बिदा दिने निर्णय सरकारले गरेको उनले जानकारी दिईन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
72%
1 km/h
शनि
24 °C
आइत
29 °C
सोम
29 °C
मंगल
26 °C
बुध
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ