सहिदहरुको सम्झनामा जानकी मन्दिरमा दिप प्रज्वलन

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जानकी मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ ।

सहिदरुको सम्झनामा, दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै सम्मान स्वरुप १ लाख दिप प्रज्वलन गरिएको मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिए ।

दिप प्रज्वलन कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, विभिन्न निकायका पदाधिकारी, युवा, सञ्चारकर्मी र जनकपुरवासीको उपस्थित रहेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
haze
16° _ 16°
51%
2 km/h
मंगल
19 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
20 °C
शनि
19 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ