टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा म्यानचेस्टर  युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ ।

भ्रमणकारी टोलीले शानदार प्रदर्शन गर्दै ओल्ड ट्रायफोर्डमा भएको खेलमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनह्यामको दबदबा सुरु भएको थियो ।  मिक्की भान डी भेनले बनाएको मुभमा जोन्सनले गोल गरेका थिए ।

४२ औं मिनेटमा ब्रनो फर्नान्डेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडलाई थप धक्का लागेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै डेजान भुलिभ्सेस्कीको गोलमा टोटनह्यामले अग्रतालाई दोब्बर पारेको थियो ।

खेलपछि टोटनह्याम८ औं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड १२ औँ स्थानमा छ ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
26%
3 km/h
शुक्र
28 °C
शनि
31 °C
आइत
32 °C
सोम
33 °C
मंगल
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ