Ad imageAd image

राजदूत ओली र थाइल्याण्डका विदेश मामिला मन्त्रीबीच भेटवार्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डकालागि नेपाली राजदूत धन बहादुर ओलीले पछिल्लो समय नेपालको विकासकालागि बैंककका विभिन्न व्यक्तीत्वहरुसँग छलफललाई निरन्तरता दिनुभएको छ ।

नेपाली शिक्षाको विकास, पर्यटन, औद्योगिक क्षेत्र लगायतको विकासकालागि ओलीले निरन्तर छलफल अघि बढाउनु भएको हो । राजदूत ओलीले आज सोहि क्रममा थाइल्याण्डका विदेश मामिला मन्त्री सिहासक फुआङकेटकेउसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल–थाइल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ । यसअघि उहाँले विभिन्न विभागका प्रमुख, प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
few clouds
25° _ 25°
53%
2 km/h
मंगल
30 °C
बुध
29 °C
बिहि
27 °C
शुक्र
20 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ