काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ ।
आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बैंकक- विश्व सङ्गीत दिवस २०२६ को पावन अवसर पारेर साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन…
ठट्टा गरेजो अधि सत्य ठानीदायाॅ र बायाँ दुई हात तानीराम्रो कुराको पनि होश छैनघुर्काए आमा…
काठमाडौं । स्पेनका युवा स्टार लामिन यामलले फिफा विश्वकप २०२६ मा गरेको पहिलो गोलले केवल…
१.नहुदा पनि गोजिभरी दाम यत्ती बुझ्दा हुन्छचाहिँँदैन जिन्दगी तामझाम यत्ती बुझ्दा हुन्छमायाको बदलामा घृणा मन्जुर…
काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात…
Sign in to your account