Ad imageAd image

योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन मिल्दैन : मन्त्री सिंह

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई बिर्सिन नहुने बताएका छन् ।

शुक्रबार संस्कृतिविद् एवं साहित्यकार कुलचन्द्र कोइरालाको ३१ औं स्मृति सभा तथा २६ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्ने सबैलाई शुभकामना दिंदै साहित्यिक क्षेत्रमा अझै राम्रो योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘समाजमा योगदान गर्ने व्यक्तिहरुलाई हामीले सम्मान गर्न जान्नुपर्छ ।सम्मानित हुनुभएका सबैलाई धान्यवाद दिन चाहन्छु र आउने दिनहरुमा साहित्यिक क्षेत्रमा अझै राम्रो योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
overcast clouds
18° _ 18°
94%
2 km/h
आइत
24 °C
सोम
25 °C
मंगल
26 °C
बुध
25 °C
बिहि
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ