Ad imageAd image

रुकुम पश्चिमको सानीभेरी ५ मा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजय हुनुभएको छ ।
उहाले ५९० मत ल्याएर वडा अध्यक्षमा विजय हुनु भएको हो ।
उहाँका प्रतिद्वन्दी माओबादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याउनु भएको छ ।  
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ एक हजार १४६ मत खसेको थियो ।

सेयर: 26
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
88%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ