Ad imageAd image

वायु प्रदुषणका आधारमा काठमाडौं विश्वकै दोस्रो स्थानमा, पहिलो सूचीमा भारतको दिल्ली

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौं उपत्यकाको वायु प्रदुषण आज पनि उच्चस्तरमा छ । वायु प्रदुषणमा विश्वको पहिलो सूचीमा रहेको काठमाडौं आज भने दोस्रो स्थानमा छ ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ । काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) आज १८७ छ । एक्यूआई एक सयभन्दा माथिको वायु अस्वस्थकर मानिन्छ ।

सूचीको पहिलो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ भने तेस्रोमा बेइजिङ सूचीकृत छ ।

नेपालका अधिकांश भूभागमा लागेको आगलागी र डढेलोले प्रदुषणको मात्रा बढेको हो ।

- Advertisement -
Ad imageAd image

पानी नपरुञ्जेल प्रदूषण हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

एजेन्सी

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
few clouds
25° _ 25°
53%
2 km/h
मंगल
30 °C
बुध
29 °C
बिहि
27 °C
शुक्र
20 °C
शनि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ