Ad imageAd image

रौतहट पुगेका अध्यक्ष ओली प्रभु साहमा खनिए, भने, कुनै हालतमा चुनाव जित्नुहुन्न

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मिसन ८४ मा गठबन्धनको नभई जनताको सरकार बन्नु पर्नेमा जोड दिनुभएको छ ।

अब ८४ सालमा जनताको सरकार बन्नु पर्छ गठबन्धनको होइन, उहाँले भन्नुभयो, ‘एमालेको सरकार बनेमात्र जनताको सरकार बन्ने छ । अहिलेको जस्तो गठबन्धनको सरकार होइन ।’

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सको प्रांगणमा बिहीबार आजोजित एमाले रौतहटको १० औं जिल्ला अधिवेशन उद्घाटनका लागि पुगेका एमाले अध्यक्ष ओलीले मिसन ८४ मा गठबन्धनको सरकार बन्न नहुनेमा जोड दिनुभयो । उहाँलाई जिल्लाका नेता, कार्यकर्ताले १०१ किलोको माला लगाएर स्वागत गरेका थिए ।

आगामी निर्वाचनमा एमाले त्यागेका नेपाल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले कुनै हालतमा नजित्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमालेलाई धोखा दिएको भन्दै समाजवादीका अध्यक्ष नेपाल र आमजनता पार्टीका अध्यक्ष साहप्रति खरो टिप्पणी गर्नुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
74%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
30 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ