Ad imageAd image

डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । क्रियाशील पत्रकार महिला संघ (डब्लुडब्लुजे)को अध्यक्षमा रामकला खड्का चयन भएकी छिन् ।

शनिबार काठमाडौँमा सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिता लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दिपा आले चयन भएका हुन् ।

यस्तैगरी सदस्यमा संगीता लामा तथा सदस्यहरूमा अमिला राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विक। रुपा खड्का, लक्ष्मी बस्नेत चयन भएका हुन्।

- Advertisement -
Ad imageAd image

साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी  थिइन् । उदघाटन सत्रको अध्यक्षता डब्लुडब्लुकेकी अध्यक्ष निर्मला आचार्यले गरेकी हुन् ।

समारोहमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासंघका प्रतिनिधि सृजना अर्याल, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा, सन्चारिका समुहकी अध्यक्ष विमला तुम्खेवालगायतको उपस्थित रहेको थियो।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
30°C
Kathmandu
few clouds
30° _ 30°
28%
7 km/h
मंगल
30 °C
बुध
30 °C
बिहि
29 °C
शुक्र
21 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ