रुस र युक्रेन युद्ध ः युक्रेनी बस्ती कब्जा गरेको रुसको दाबी, १४९ झडप

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले युक्रेनको एउटा बस्ती नियन्त्रणमालिएको जनाएको छ । त्यस्तै युक्रेनले सोहीदिन धेरै रुसी आक्रमणहरूलाई विफलपारेको दाबीपनि गरेको छ ।
बिहीबारको आफ्नो दैनिकब्रिफिङकाक्रममा रूसी रक्षामन्त्रालयले रूसी सेनाले युक्रेनका धेरै सैन्य विमानस्थलहरू, क्षेप्यास्त्र र तोपखानाडिपोहरूलाई लक्षित गरेको जनाएको छ । सो क्रममा २०० युक्रेनीड्रोनहरू खसालेको दाबीमन्त्रालयको छ ।
मन्त्रालयले युक्रेनको सुमी ओब्लास्टमा रहेको झुराव्का बस्तीमा रुसी सेनाले नियन्त्रणमालिएको जनाएको छ ।
सोहीदिन, युक्रेनी सशस्त्रबलका जनरल स्टाफले विगत २४ घण्टामाअग्रपंक्ति क्षेत्रहरूमा १४९ झडपभएको जनाएको छ ।
कुस्र्क क्षेत्रमा, युक्रेनी सेनाले रुसी सेनाबाट १९ आक्रमणहरूलाई विफलबनाएको जनाएको छ भने रुसका विभिन्न क्षेत्रहरूमा रहेका ऊर्जा सुविधाहरूमा ११ आक्रमणहरू गरेको जनाएको छ । (सीसीटीभीप्लस)
०००००००००००
रुस र युक्रेन युद्ध ः युक्रेनी बस्ती कब्जा गरेको रुसको दाबी, १४९ झडप
एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले युक्रेनको एउटा बस्ती नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै युक्रेनले सोही दिन धेरै रुसी आक्रमणहरूलाई विफल पारेको दाबी पनि गरेको छ ।
बिहीबारको आफ्नो दैनिक ब्रिफिङका क्रममा रूसी रक्षा मन्त्रालयले रूसी सेनाले युक्रेनका धेरै सैन्य विमानस्थलहरू, क्षेप्यास्त्र र तोपखाना डिपोहरूलाई लक्षित गरेको जनाएको छ । सो क्रममा २०० युक्रेनी ड्रोनहरू खसालेको दाबी मन्त्रालयको छ ।
मन्त्रालयले युक्रेनको सुमी ओब्लास्टमा रहेको झुराव्का बस्तीमा रुसी सेनाले नियन्त्रणमा लिएको जनाएको छ ।
सोही दिन, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले विगत २४ घण्टामा अग्रपंक्ति क्षेत्रहरूमा १४९ झडप भएको जनाएको छ ।
कुस्र्क क्षेत्रमा, युक्रेनी सेनाले रुसी सेनाबाट १९ आक्रमणहरूलाई विफल बनाएको जनाएको छ भने रुसका विभिन्न क्षेत्रहरूमा रहेका ऊर्जा सुविधाहरूमा ११ आक्रमणहरू गरेको जनाएको छ । (सीसीटीभीप्लस)

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
52%
सोम
21 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ