Ad imageAd image

वेस्ट इन्डिज ‘ए’विरुद्ध सागरले एकै ओभरमा दुई विकेट दिलाए

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका सागर ढकालले सातौं ओभरको पहिलो र तेस्रो बलमा विकेट लिएका हुन्।

उनले वेस्ट इन्डिजका जोनसन चार्ल्सलाई २४ रन र मार्क देयाललाई ११ रनमा आउट गरे । यसअघि उनले नै पहिलो विकेट लिएका थिए ।

टस जितेर वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ रोजेको हो।

- Advertisement -
Ad imageAd image

७.१ ओभरमा ३ विकेट गुमाएको वेस्ट इन्डिज ‘ए’ ले ५९ रन बनाएको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
clear sky
15° _ 15°
93%
1 km/h
बिहि
25 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ