चितवन उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ निर्वाचित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौैं । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलवार बिहान सकिएको मतगणना अनुसार श्रेष्ठले झन्डै दोब्बर मतान्तरले शिरीष पन्तलाई पछाडि पार्दै विजयी हुनुभएको हो ।

मत परिणाम अनुसार सुमनकुमार श्रेष्ठ एक हजार ५१५ प्राप्त गर्नुभएको थियो भने पन्तले आठ सय ४३ प्राप्त गर्नुभएको थियो ।

त्यसै गरी निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष वाणिज्यतर्फ, राजेन्द्र ओली, उपाध्यक्ष उद्योगतर्फ अशोक अधिकारी, उपाध्यक्ष कर्पोरेटतर्फ नारायण प्रधान निर्वाचित हुनुभएको छ । कार्यसमितिमा अन्य सदस्य पनि निर्वाचित भएका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ