Ad imageAd image

गायक समीर आचार्य चर्चाका चुलीमा ‘ब्लक हान’ सार्वजनिक

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा एउटा गीतको निकै नै चर्चा भइरहेको छ ।

करोडौ दर्शकले मन पराएका गायक समीर आचार्य यतिबेला निकै नै चर्चाका चुलीमा परेका छन् ।

समय सापेक्ष गाउने गायक समिर आचार्य यतिबेला ब्लक हान गीतबाट चर्चा बटुलिरहेका छन् । म्युजिक भिडियो बलिउड स्टाइलको बनेको छ ।

गायक समीर भन्छन् ‘म कुनै पनि गीतमा कम्प्रोमाइज र भिडियोमा कम्प्रोमाइज नगर्ने गायक हुँ, पिचरोड गीतबाट चर्चा कमाएका गायक समिर आचार्य विदेशमा रहे पनि नेपाली गीतसंगीतलाई माया गर्ने श्रष्टा हुन्। उनी भन्छन् मेरो नयाँ गीत ब्लक हानले दर्शक श्रोताको मन जित्न सफल हुनेछ।’

- Advertisement -
Ad imageAd image

लामो समयको अन्तरालपछि दर्शक माझ फेरि पनि उनी चर्चा बटुल्न सफल भएका छन् । शब्द संगीत गायन स्वयंको रहेको छ ।

म्युजिक भिडियो ब्लक हान भने चर्चित कोर्योग्राफर÷ डिरेक्टर बद्री बिष्टको रहेको छ । छायांकनमा र सम्पादन पवन सुस्लिङ रहेको छ । म्युजिक भिडियो ब्लक हान बद्रि बिष्ट सुनिल क्षेत्री र सलिना खत्री को अभिनय रहेको छ । । सोही म्युजिक भिडियो नेपमेलो नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
87%
1 km/h
आइत
26 °C
सोम
25 °C
मंगल
25 °C
बुध
24 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ