Ad imageAd image

सुहानलाई आठ हजार ८९८ मत प्राप्त

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम। पछिल्लो मत परिणाम हेर्ने हो भने, प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ मा एमालेले आफ्नो अग्रता कायम राख्ने देखिएको छ।

पछिल्लो मतगणना अनुसार नेकपा (एमाले)का उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।

उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई दुई हजार ६१८ मतले पछि पार्नुभएको हो । कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गर्नुभएको छ ।

यो इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको गणना सकिँदाको परिणाम हो ।

- Advertisement -
Ad imageAd image

यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले चार हजार ६३४ मत र राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३०५ मत प्राप्त गर्नुभएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
light rain
23° _ 23°
94%
3 km/h
बिहि
23 °C
शुक्र
29 °C
शनि
27 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ