मासिन्यामा तामाङको पीडा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशनमा नाटक मासिन्या मञ्चनमा आउने भएको छ । लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतको लेखन रहेको यो नाटक माघ ११ देखि २८ सम्म मण्डला थिएटरमा मञ्चनमा आउने भएको हो । अहिले कुञ्ज नाटकघरमा मासिन्याुको रिहर्सल भइरहेको छ ।

नाटकमा धेरैजसो तामाङ समुदायका कलाकारकै अभिनय छ । मासिन्याुले युगौंदेखि तामाङले भोग्दै आएको पीडा समेटिएको निर्देशक बुद्धि सुनाउँछन् ।

तामाङले युगौंदेखि भोग्दै आएको पीडामात्रै होइन उनीहरुले भोग्न विवश दुखाइका घटनाहरु देखाउने जमर्को गरेका छौं, उनले भने । यसअघि तामाङ मुद्दामै बुद्धिले नाटक निर्देशन गरेका थिए । यही नाटकका लागि बुद्धिले फिल्मबाट समय निकालेका हुन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ