Ad imageAd image

कोशी प्रदेशमा युरिया मलको अभाव

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इटहरी । कोशी प्रदेशसहित देशभर यतिबेला युरियालगायत मलको हाहाकार रहेको छ । किसानहरु मकै खेतीका साथै चैतमा रोपाईं हुने धान खेतीका लागि आवश्यक मल पाउन नसक्दा चिन्तित देखिन्छन् । मल वितरण गर्ने संस्थाले अनुदानमा दिएको मल आइ नसक्दा किसानमा चिन्तित देखिएका हुन् ।

मल कहिले आउँछ त किसानमा यो प्रश्न जिवित छ । यो प्रश्नको जवाफ कोशी प्रदेश अन्तरगत उद्योग कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारी भन्छन्,‘भारतको कलकत्ता बन्दरगाहबाट यहाँ आउने हामीलाई साल्टट्रेनिङले जनाएको छ । यस साता मल आएपछि वैशाख पहिलो हप्तादेखि यहाँ त निर्णय गरेर मल वितरण गरिहाल्छौं ।’

उनले मलको यूरियालगायत सबै मलको अभाव कोशी प्रदेशमा देखिएको पनि जनाएका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
96%
2 km/h
सोम
22 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
27 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ