Ad imageAd image

सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे)आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

अघिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ ।

आज शुक्रबार दिउँसो २ बजे अधिवेशनको पहिलो बैठक बोलाइएको छ । हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो । त्यसको तीन सातापछि सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।

हिउँदे अधिवेशन प्रभावकारी नभएको गुनासोपछि सभामुख देवराज घिमिरेले सभाको अवरोध अन्त्यलगायतका विषयमा बुधबार प्रमुख दलका शीर्ष नेतासँग समेत परामर्श गर्नुभएको थियो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
68%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
30 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ