Ad imageAd image

सामाजिक सञ्जालमा भाइरल बनाइएका भेलुबाजेको निधन

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । सामाजिक सञ्जालमा ‘भेलु बाजे’को नामले भाइरल बनाइएका नबहादुर बुढाको निधन भएको छ ।

प्यूठान अस्पतालमा उनको आज उपचारका क्रममा मृत्यु भएको हो ।भेलुवाजेका ज्वाईंका अनुसार आज अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुवाजेलाई १ बजेतिर अस्पताल पुर्याइएको थियो ।उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताईएको छ । भेलुवाजेलाई निमोनिया र स्वासप्रश्वासको समस्या रहेको बताइएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 17
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
88%
2 km/h
शनि
25 °C
आइत
22 °C
सोम
23 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ