Ad imageAd image

कर्णाली प्रदेश : मुख्यमन्त्री कँडेल चढेको हेलिकप्टर आकस्मिक रुकुम पश्चिमको आठबिसकोटमा अवतरण

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकप्टर रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीमा आकस्मिक अवरण गरेको छ। 

डोल्पाको त्रिपुरासुन्दरी दर्शन तथा एउटा मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसमको खराबीका कारण मुख्यमन्त्री कँडेल चढेको सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकप्टर राडीस्थित एक खेल मैदानमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्टराईले जानकारी दिए। 
हेलिकप्टरमा मुख्यमन्त्रीसहित उनकी पत्नी, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित ५ जना रहेको बताइएको छ।
रुकुम पश्चिममा आज विहानैदेखि लगातार वर्षा भइरहेको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
96%
1 km/h
बिहि
22 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
22 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ