एक्लि आमाको खुसि..

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

गोधुँलि साझमा गाईको बथान फर्कन्छ गोठमा ।
एकली आमा खुसिले रम्छे मुस्कान छ ओठमा ।।

छोरा र छोरी भित्रिन्छन् घर बाल्दछन् दियालो ।
खुसिले आमा चम्किन्छे हेर मुहारै उज्यालो ।।

चुलोमा आगो बालेर बसे आमाको साथमा ।
एकसरो हेरिन आमाले सबै बच्चाका माथमा।।

घरकि मुली आमा नै थिई गर्दछिन स्याहार ।
गाउँकि प्यारी भाग्य कि हारी उत्कृष्ट व्यवहार ।।

पर्दा र मर्दा सहयोग गर्ने सहयोगी सहयोगी ।
आफुलाई पर्दा कोई छैन सहारा वियोगी वियोगी।।

भाग्यले हार्या कर्ममा जाँगर सन्तानका मायाले ।
कर्मको फल मिल्नेछ हेर ईश्वरका छायाले ।।

भोक र तिर्खा नमानी लाज कर्म नेै पुज्ने ।
धन्य हो आमा धन्य छ आज सबैलाई बुझ्ने ।।

सत्यको बाटो सत्यको साथ सत्कर्म गर्दछिन्।
रामको जाप रामको शरण दिनरात पर्दछिन्।।
✍️✍️✍️✍️कृष्ण सिंह धामी

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ