Ad imageAd image

नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण खेलको सम्भावना खोजिनेः एनआरएनए थाइल्यान्ड उपाध्यक्ष श्रेष्ठ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । एनआरएनए थाइल्याण्डले नेपाली खेल क्षेत्रको विकासकालागि चासो देखाएको छ। एनआरएनए थाइल्यान्डका उपाध्यक्ष आतिश श्रेष्ठले एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङसँगको भेटमा नेपाली खेलकुद क्षेत्रको विकासकालागि थाइल्याण्डमा बस्ने नेपालीहरु, थाइल्याण्ड सरकार लगाएत थाइ—नेपाली भाषीहरुसँगको सहकार्यमा सहयोग जुट्न सक्ने बारे कुराकानी भएको थियो ।

उहाँले जारी सहिद स्मारक सी डिभिजन लिग खेलकुदमा गेस्ट अफ अनरको रुपमा सहभागी भई म्यान अफ द म्याच अवार्ड प्रदान गर्नुभएको थियो । उहाँले अध्यक्ष नेम्बाङसँग नेपाल र थाइल्याण्डको मैत्रीपूर्ण खेलको सम्भावनाका विषयमा छलफल भएको थियो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
moderate rain
24° _ 24°
73%
5 km/h
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
मंगल
25 °C
बुध
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ