Ad imageAd image

बदलिदो राजनीतिक घटनाक्रमका विषयमा सभामुखको चासो व्यक्त

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने


काठमाडौं । संघीय संसदका सभामुख देवराज घिमिरेले बदलिदो राजनीतिक घटनाक्रमका विषयमा चासो व्यक्त गर्नुभएको छ । अहिले दलहरुहरुमा आन्तरिक छलफल चलिरहेकाले सभामुख घिमिरेले दलहरुका प्रमुख सचेतकहरुसँग टेलीफोन वार्ता गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।

पछिल्लो समय सत्ता गठबन्धनमा देखिएको तिक्तताका बीच राजनीतिले नयाँ मोड दिने निश्चीत जस्तै बनेको छ । गत पुष १० अघिको राजनीतिक समिकरण बन्ने आशंकाबीच दलहरुले छलफल अघि बढाएको हुन ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
89%
2 km/h
शनि
29 °C
आइत
27 °C
सोम
28 °C
मंगल
24 °C
बुध
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ