Ad imageAd image

तिलगंगा सामुदायिक आँखा केन्द्रले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । तिलगंगा सामुदायिक आँखा केन्द्रले आफ्नो स्थापना दिवसको अवसरमा पहिलो वार्षिकोत्सव मनाएको छ । बुधबार एक विशेष समाारोहकाबीच वार्षिकोत्सव मनाएको हो ।
उक्त वार्षिकोत्सव समारोहमा बोल्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले एक वर्षभित्र तिलगंगा सामुदायिक आँखा केन्द्रले जनतालाई धेरै नै सेवा गरेकोमा खुसि व्यक्त गरेका छन् ।


उनले एक वर्षभित्र आँखा केन्द्रले धेरै सफलता प्राप्त गर्दै जनतामा आफ्नो सेवा विस्तार गर्न सकेकोमा गर्व महसुश भएको बताएका हुन् ।
उनले भने, ‘एक वर्षभित्र तिलगंगा सामुदायिक आँखा केन्द्रले जनतालाई धेरै नै सेवा गरेकोमा खुसि लागेको छ । एक वर्षभित्र आँखा केन्द्रले धेरै सफलता प्राप्त गर्दै जनतामा आफ्नो सेवा विस्तार गर्न सकेकोमा मैले यसमा गर्व महसुश गरेको छु ।’
साथै, उनले यो आँखा केन्द्रलाई दिर्घकालिन रुपमा विस्तारित गर्दै जानुपर्ने बताए । उनले आँखा केन्द्रलाई विस्तारित गर्दै ठाउँ ठाउँमा यसको क्याम्प बनाउन सके सबै जनताले सहज रुपमा सेवा लिन सक्ने बताए ।


सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
light rain
22° _ 22°
88%
2 km/h
शनि
28 °C
आइत
24 °C
सोम
25 °C
मंगल
21 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ