Ad imageAd image

श्रीमानले कराइ प्रहार गर्दा श्रीमतीकाे मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । दाङ-देउखुरीकाे गढवामा श्रीमानले तरकारी पकाउने कराइ प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएकाे छ ।

गढवा गाउँपालिका-२, पचहिया निवासी  २६ बर्षीय रन्जित चाैधरीले  २१ बर्षीया श्रीमति कमला चाैधरीलाई तरकारी पकाउने कराइ गर्दा गम्भीर घाइते भएकी थिइन ।

गत जेठ २४ गते राती करिब ९ बजेतिर गम्भीर घाइते भएकी उनकाे बुटवलकाे क्रमिसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन ।

श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नाे नियन्त्रणमा लिएकाे छ ।

- Advertisement -
Ad imageAd image

घरासयी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भईरहेकाे गढवा प्रहरीले जनाएकाे छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
53%
4 km/h
बुध
26 °C
बिहि
27 °C
शुक्र
25 °C
शनि
28 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ