गैर आवासीय नेपाली संघ (एनआरएनए)थाइल्याण्डल रत्तदान कार्यक्रम गर्ने

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक १ मंसिर – गैर आवासीय नेपाली संघ (एनआरएनए)थाइल्याण्डले रत्तदान कार्यक्रम गर्ने भएको छ ।


‘‘जिबन बचाउनुहोश नायक बन्नुहोश” भन्ने मुख्य हेतुका साथ कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनएका अध्यक्ष भबिन्द्र बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार बैंकक, थाइल्याण्डमा उक्त कार्यक्रम हुने भएका हो । अध्यक्ष बस्नेतका अनुसार २०२३ डिसेम्बर ३ तारिकमाका दिन बिहान १० बजे देखि साँझ ५ बजे सम्म यो कार्यक्रम हुने छ । कार्यक्रम राष्ट्रिय रक्त केन्द्र थाई रेड क्रस सोसाइटी १८७१ हेनरी डुनान्ट सडक, पथुम वान, बैंकक थाइल्याण्डमा हुने छ ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
broken clouds
25° _ 25°
44%
3 km/h
शनि
25 °C
आइत
31 °C
सोम
32 °C
मंगल
33 °C
बुध
32 °C
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ