इलाममा हुने उपनिर्वाचनका लागि भारतीय सीमा बन्द

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । इलाममा हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय इलामले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ ।

निर्वाचनलाई प्रभावकारी ढङ्गले सम्पन्न गराउने उद्देश्यले आज राती १२ बजेदेखि निर्वाचनको दिन वैशाख १५ गतेराति १२ बजेसम्म सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

नाका बन्द भएपछि नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल–भारत आवतजावत गर्न बन्द भएको छ ।

निर्वाचनका दिन सवारी साधन सञ्चालनका विषयमा भने निर्णय भइ नसकेको प्रजिअ यादवले बताउनुभयो । भोलि बिहीबार सर्वदलीय बैठकले निर्णय गर्ने छ ।

यसैबिच, भारतमा वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय पक्षबाट हिजो मङ्गलबार बेलुका देखिनै नाका बन्द भएको जनाइएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
64%
2 km/h
बुध
18 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ