Ad imageAd image

इलाम-२ मा, एमाले काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा, सुहाङ २ हजारबढी मतले अघि

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । उपनिर्वाचन अन्तरगत इलाम – २ को मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका उम्मेदवार दुई हजार २८२ मतले अघि देखिएका छन् ।

एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राख्दै सात हजार ६७७ मत प्राप्त गर्नुभएको छ ।नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको पक्षमा पाँच हजार ३९५ मत खसेको छ ।

स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले चार हजार ५८ मत प्राप्त गर्नुभएको छ । यस्तै रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले एक हजार १६२ मत प्राप्त गर्नुभएको छ ।

- Advertisement -
Ad imageAd image

फाकफोकथुम र चुलाचुली गाउँपालिकाको पाँच वटा वडाको मत गणना सकिँदा सो मत परिणाम आएको हो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
few clouds
28° _ 28°
45%
2 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
सोम
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ