Ad imageAd image

तुलसीपुर उपमहानगरले माग्यो निजि विद्यालयको शूल्क विवरण

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ,। दाङको तुलसीपुर उपमहानगरपालिकाले निजि विद्यालयबाट शूल्क विवरण माग गरेको छ ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजि विद्यालयको भर्ना शूल्क, मासिक शूल्क,परीक्षा शूल्कको विवरण माग गरेको हो ।

१४ वैशाखमा शूल्क विवरण माग गरिएकोमा अहिलेसम्म ४२ वटा विद्यालयले विवरण पठाएका छन् । उपमहानगरपालिका भित्र ६८ वटा सामुदायिक विद्यालय हुन् । अझै २६ वटा विद्यालयले विवरण नबुझाएको प्रमुख भण्डारीले बताउनु भयो ।

- Advertisement -
Ad imageAd image

उहाँका अनुसार एक हप्ता समय दिएर विवरण माग गरिएको हो । विवरण उपलब्ध नगराउने विद्यालयलाई ग्रेड बृद्धि रोक्ने तथा आईएमएस इन्ट्रि रोकिदिने समेत भण्डारीले जानकारी दिनु भयो ।

पछिल्लो समय निजि विद्यालयहरुले बढि शूल्क लिएको भन्दै अभिभावकहरुले गुनासो पोख्न थालेपछि विवरण माग गरिएको प्रमुख भण्डारीको भनाई छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
67%
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
सोम
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ