Ad imageAd image

काँग्रेस रुकुमपश्चिमको तीन तले भवन उद्घाटन, एक करोड १५ लाखमा निर्माण सम्पन्न

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । नेपाली काँग्रेस रुकुमपश्चिमले करिब एक करोड १५ लाखको लगातमा पार्टी कार्यालय भवन निर्माण गरेको छ । मुसिकोट नगरपालिका १ खलंगामा ३ तले १४ कोठाको भवन निर्माण गरेको हो ।

भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । काँग्रेसका उपसभापति एवं निवर्तमान उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बुधबार उद्घाटन गर्नुभएको हो ।

३ तले १४ कोठाको भवन करिब एक करोड १५ लाखको लगानीमा निर्माण सम्पन्न भएको काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहबिर खड्काले जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image

सरकारी निकायबाट ४५ लाख र अन्य रकम विभिन्न सहयोगी दाताहरुाट संकलन गरेर भवन निर्माण गरिएको कोषाध्यक्ष खड्काले बताउनुभयो । उक्त भवन २०७३ जेठ ५ गते पार्टीका तत्कालीन महामन्त्री डा. शशांक कोइरालाले शिलान्यास गर्नुभएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
63%
1 km/h
शनि
32 °C
आइत
33 °C
सोम
30 °C
मंगल
29 °C
बुध
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ