काँक्रेविहार (सुर्खेत), १२ असार : भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताउनुभयो । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् ।
भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

प्रतिक्रिया
ट्रेन्डिङ
थाइल्याण्डको राजधानी बैंककमा धार्मिक कृति ‘सारगीता’ को भव्य लोकार्पण
बैंकक, थाइल्याण्ड । नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन सक्रिय संस्था साहित्य मन थाइल्याण्डको आयोजनामा…
दूतावासको ‘कागजी उद्धार’ कि पीडितमाथि व्यापार? ४६ जना नेपाल फर्किए, तर १-१ लाख असुलिएको खुलासा!
बैंकक, थाइल्याण्ड । नेपाली राजदूतावास बैंककले कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टरमा अलपत्र परेका ४६ जना नेपालीलाई…
