७३ औं मदन भण्डारी जन्म जयन्तिको अवसरमा अनेरास्वविय रुकुम पश्चिमले गर्यो शितल क्याम्पसमा बृक्षारोपन कार्यक्रम

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


असार १२,रुकुम पश्चिम ।
जननेता मदन भण्डारिको ७३औं जन्म जयन्ती को अवसरमा नेकपा एमाले निकट अनेरास्ववियु रुकुम पश्चिमले आज शितल क्याम्पस चौरजहारिमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ ।


अनेरास्ववियु केन्द्रिय कमिटीको निर्णय अनुसार ७३औं मदन जयन्तीको अवसरमा अनेरास्ववियु शितल क्याम्पस कमिटी र अनेरास्ववियु जिल्ला कमिटी रुकुम (पश्चिम) को आयोजनामा बिरुवा तथा फलफुलको विरुवा रोप्ने कार्य सम्पन्न भएको अनेरास्ववियु रुकुम पश्चिमका सचिव लोकेश मल्ले जानकारी दिनुभयो ।


उक्त बृक्षारोपन कार्यक्रममा नेकपा एमाले चौरजहारी नगर कमिटी अध्यक्ष ओम प्रकाश आचार्य,अनेरास्ववियु जिल्ला कमिटी सचिब लोकेश मल्ल लगाएत अनेरास्ववियु शितल क्याम्पस कमिटिका पदाधिकारी,सदस्य तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सेयर: 44
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ