Ad imageAd image

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

२० असार, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् ।
जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् ।


यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।


अन्य पद भने सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
thunderstorm
18° _ 18°
100%
1 km/h
शुक्र
23 °C
शनि
30 °C
आइत
29 °C
सोम
30 °C
मंगल
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ