जाजरकोटमा पहिरोले पुरिदा एकै परिवारका तीन जनाको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

भाद्र ३ रुकुम पश्चिम ।
जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ।


मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन्।


उनीहरू भूकम्प पीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेको प्रहरीले जनाएको छ ।

सेयर: 25
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
64%
2 km/h
बुध
18 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ