Ad imageAd image

प्रधान सेनापति र श्रीलंकाका राजदूतबीच भेटघाट

थाइल्याण्ड नेपाल डटकम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत एयर चीफ मार्शल सुदर्शन पाथिरानाबीच भेतर्वाता भएको छ ।

बुधबार जङ्गी अड्डामा उनीहरूबीच  शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
68%
1 km/h
बुध
25 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ