Ad imageAd image

थाइल्याण्डमा विजया दशमीको टिका लगाउने उत्तम साइत असोज २६ गते (१२ अक्टोबर २०२४) बिहान ११:२१ बजे

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, असोज १३ – अन्तर्राष्ट्रिय पंचाङ्ग निर्णायक समितिले यस वर्षको विजया दशमी (दशैं) २०८१ को टिका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। थाइल्याण्डमा रहने सनातन धर्मावलम्बीहरूका लागि टिका लगाउने उत्तम साइत असोज २६ गते (१२ अक्टोबर २०२४) बिहान ११:२१ बजे निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय पंचाङ्ग निर्णायक समितिले विभिन्न देशहरूमा बसोबास गर्ने नेपाली तथा सनातन धर्मावलम्बीहरूको सुविधालाई ध्यानमा राखेर टिका लगाउने साइत घोषणा गरेको हो। यसका अनुसार थाइल्याण्डका साथै काठमाडौँ, भारत, अमेरिका, बेलायत, सिंगापुर, जापान, अस्ट्रेलिया लगायतका देशहरूमा टिका लगाउने समय निर्धारण गरिएको छ।

थाइल्याण्डका नेपाली समुदायले यो साइतलाई अपनाउँदै दसैंको मुख्य दिनमा शुभ कार्यको थालनी गर्न सक्नेछन्। समितिले सबैलाई साइतअनुसार टिका लगाउन र यस पर्वलाई भव्य रूपमा मनाउन आग्रह गरेको छ। दशैं नेपाली समुदायका लागि एक महत्वपूर्ण चाड भएकोले टिका लगाएर परिवार र आफन्तसँग जमघट गर्दै आशीर्वाद लिने परम्परा रहेको छ।

साइतका बारेमा थप जानकारीका लागि समितिको वेबसाइट वा सम्बन्धित धार्मिक संस्थासँग सम्पर्क गर्न सकिनेछ।

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
100%
1 km/h
शुक्र
23 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ