कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सकियो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
उनको जिल्ला अदालत कास्कीमा बयान सकिएको हो । बुधबारदेखि न्यायाधीस नीतिज राईको इजलासमा उनको बयान भएको थियो ।
लामिछानेसँगै छविलाल जोशी र लिला पछाईँको बयान पनि यसअघि नै सकिएको थियो । अब कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र राम बहादुर खनालको बयान हुन् बाँकी छ । सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
थुनछेक बहसपछि अदालतले थुनामै राख्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश गर्नेछ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
3 km/h
बिहि
18 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ