मुलुकमा सुशासन क्रान्ति आवश्यक छ : पूर्ण बस्नेत

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा सुशासन क्रान्ति आवश्यक रहेको बताएका छन् । मुलुकमा राजनीतिक परिवर्तनका लागि पटकपटक संघर्ष, आन्दोलन र ठूलो बलिदानी भएको भन्दै बस्नेतले मुलुकलाई समृृद्धिको बाटोमा डोर्याउन अबको क्रान्ति सुशासनका लागि हुनुपर्ने बताएका हुन् ।

बस्नेतले भने, ‘मुलुकमा राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरु सरल, सहज र न्यायिक रुपमा उपलब्ध गराई नागरिकलाई सुखद् अनुभूति दिनु सुशासन हो भन्ने मान्यता स्थापित हुुनै सकेन । नागरिकका नीजि दुख र मुलुकमा कुशासन बढेको बढ्यैछ ।’

शिक्षा, स्वास्थ्य जस्तो आधारभूत सेवा  र वस्तुहरुमा नागरिकहरुको पहुँचलाई सरल र सहज बनाउनुपर्ने  उनको भनाइ छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ