Ad imageAd image

सुन तोलामा २,७०० रुपैयाँले घट्यो

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौंः नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २,७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो। मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार यसको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १,९४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर १,९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
moderate rain
26° _ 26°
75%
2 km/h
बिहि
25 °C
शुक्र
25 °C
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ