फेरी :घट्यो सुनको मुल्य

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मंगलबारदेखि लगातार बढेको सुनको मूल्य आज (शुक्रबार) भने घटेको छ।

मंगलबारदेखि बढ्दै बढ्दै बिहीबार प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्य आज १ हजार घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज सुनको मूल्य तोलाको १ लाख ७० हजार कायम भएको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० मा किनबेच भइरहेको छ। 

आज अन्तरराष्ट्रिय बजारमा भने प्रतिऔंस सुन २ हजार ९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
67%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ