इण्डियन आइडलको उत्कृष्ट दशमा परेकी गायिका मेनुका पौडेललाई राष्ट्रपतिको सम्मान

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को उत्कृष्ट दशमा परेकी गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । सोमबार शितल निवासमा राष्ट्रपति पौडेलले गायिका मेनुकालाई सम्मान गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च बनाएको बताउनुभयो । ‘मेहनत र अभ्यासले मानिसलाई सफल बनाउँछ,’ उहाँले भन्नुभयो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ