थाइल्याण्ड नेपाल डटकमले प्रेस काउन्सिलबाट पनि आधिकारिकता पायो, थप निष्पक्ष र स्वतन्त्ररुपमा सूचना प्रभाह गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सिस्ने हिमाल मिडिया प्रालिद्धारा संचालित यस थाइल्याण्ड नेपाल डटकमले प्रेस काउन्सिलबाट पनि आधिकारिकता प्राप्त गरेको छ । यसअघि सुचना तथा संचार मन्त्रालय अन्र्तगत सूचना विभागबाट आधिकारिकता पाएको संस्थाले आज प्रेस काउन्सिलबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको हो ।


कम्पनीका अध्यक्ष तथा सम्पादक नविन्द्र केसीले थाइल्याण्ड नेपाल डटकमले पुर्ण तया स्वतन्त्र, निष्पक्षरुपमा खबर सम्प्रेसन गर्ने बताउनुभयो । नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मिडियाको माध्ययमबाट भूमिका खेल्ने उहाँको भनाई छ ।


पछिल्लो समय संस्थाको आधिकारिकतामाथि व्यक्तीगत स्वार्थले प्रश्न उठाउने गरेको भन्दै प्रक्रियामा रहेकाले केहि ढिला भएको उहाँको भनाई छ । सोमबार प्रेस काउन्सिल र सूचना विभागबाट प्रमाणपत्र प्राप्त भएकाले आगामी दिनमा थप निष्पक्षरुपमा कलम चलाउने उहाँको भनाई छ ।

सेयर: 22
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ