Ad imageAd image

प्रमुख विपक्षी एमालेद्धारा आजपनि संसदमा नाराबाजी

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने


काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले आजपनि संसदमा नाराबाजी गरेको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ—आफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् । उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए । एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
light rain
28° _ 28°
61%
2 km/h
शनि
28 °C
आइत
24 °C
सोम
24 °C
मंगल
21 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ