काठमाडौँ, काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई बताउनुभयो । “ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्”, प्रहरी प्रवक्ता ढकालले भन्नुभयो ।
नक्कली मुद्रासहित एक पक्राउ

प्रतिक्रिया
ट्रेन्डिङ
नेपाली राजदूतावास नयाँ दिल्लीद्वारा भारतीय इन्फ्लुएन्सरहरूका लागि ‘नेपाल भ्रमण कार्यक्रम’ को घोषणा, आवेदन दिने आज अन्तिम दिन
नयाँ दिल्ली- नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय सामाजिक सञ्जालका गन्यमान्य इन्फ्लुएन्सर, भ्लगर तथा पोडकास्टरहरूका लागि…
नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
सिड्नी, अष्ट्रेलिया । कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वभरका युवा उद्यमीहरू नयाँ अवसरको खोजीमा…
मेड इन मधेस, समृद्ध प्रदेश’नारा सहित मधेश प्रदेश सरकारको ल्यायो नीति तथा कार्यक्रम
जनकपुर । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार बसेको प्रदेश…
मे महिनामै १ लाख २ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आगमन
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ । सन् २०२६ को मे…

