रुकुमपश्चिमकी चेली सिज्जु ५० प्रभावशाली महिला मध्य एक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–११, अर्माकी सिर्जना सिज्जु अनलाइन खबरले आज सार्वजनिक गरेको देशका ५० प्रभावशाली महिला मध्ये एकमा परेकी छन् ।

अनलाइन खबरले अन्तरराष्ट्रीय महिला दिवसका अवसरमा उनि सहित विभिन्न ५० महिलाका विषयमा सामग्री प्रकाशन गरेको हो । उनि एकल यात्री हुन । एक्लै देशका विभिन्न भागमा यात्रा गर्ने सिर्जनाको विशेष लगाव पर्यटन प्रर्वद्धनमा देखिन्छ । अनलाइन खबरमा प्रकाशित साम्रगीमा उल्लेख गरे अनुसार दार्जीलिङ, इलामको कन्याम, मर्दी ट्रेक, शे–फोक्सुन्डो, रारा ताल लगायत १५० भन्दा बढी स्थानमा पुगिसकेकी छिन् ।

फोटो, भिडियो बनाएर दर्शकलाई देखाउँछिन् । उनि पाँच वर्षदेखि एकल यात्रीका रूपमा विभिन्न ठाउँमा घुम्दै आएकी छन् । कहिले एक्लै त कहिले बाटोमा भेटिएका बटुवाहरूलाई नै साथी बनाउँछिन् । आज अनलाइन खबरले उनको विषयमा साम्रगी प्रकाशित गरेको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
mist
16° _ 16°
82%
2 km/h
शुक्र
24 °C
शनि
20 °C
आइत
21 °C
सोम
24 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ